Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home समाचार

वाग्मती प्रदेशका तामाङ बाहुल्य स्थानीय तहहरुमा तामाङ भाषा पठनपाठन हुने

माेलाम खबर by माेलाम खबर
८ आश्विन २०७७, बिहीबार १३:२५
in समाचार
वाग्मती प्रदेशका तामाङ बाहुल्य स्थानीय तहहरुमा तामाङ भाषा पठनपाठन हुने
32
SHARES
Share on FacebookShare on Twitter
५ असोज २०७७
काठमाडौँ । वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् । कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा पालिकाले बजेटको व्यवस्था गरेका हुन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम स्थानीय भाषाअन्तर्गत मातृभाषा पढाउनु तीन आर्थिक वर्षदेखि बजेट छुटाउँदै आएका बताए । जनप्रतिनिधिमा चुनिएर आएलगत्तै तामाङ भाषा पठनपाठनका निम्ति बजेट पहल गरेको तर विज्ञ र सरोकार राख्ने समाजले चासो नदिएकाले कार्यान्वयन हुन नसकेको उनले बताए ।
‘मेरो क्षेत्रमा तामाङ जातिको बाहुल्य छ र उनीहरू छोरोछोरीमात्र पढ्ने माध्यमिक विद्यालय छ,’ यो वर्षबाट मातृभाषा पठनपाठनका निम्ति तामाङ घेदुङसँग सम्झौता गरेको उल्लेख गर्दै अध्यक्ष गौतमले भने, ‘घेदुङले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने जिम्मा लिएको छ । कोरोना भाइरसले गर्दा ढिलो भइरहेको छ । पाठ्यपुस्तक पायौं भने यो वर्ष दुई–चार वटा विद्यालयमा लागू गर्ने योजना छ ।’
घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार रहेको छ । ‘घेदुङले वाग्मती प्रदेशको १३ वटै जिल्लाका ३२ वटा पालिकासँग तामाङ मातृभाषा पठनपाठनका निम्ति सम्झौता गरेको छ,’ उनले भने, ‘कोभिड–१९ गर्दा कार्यक्रम अघि बढ्न ढिलाइ भइरहेको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण टोलीले डमी तयारी गरिसकेको छ ।’
तामाङ भाषाको चारवटा भाषिका ९क्लस्टर० छुट्याएर त्यसैअनुसार पाठ्यपुस्तक निर्माण गरिएको उनले बताए । त्रिशूलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर, त्रिशूलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्तर्गत मकवानपुर, दोलखा, रामेछाप लगायत जिल्ला रहेका छन् ।

तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपिमा प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटकबाट तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण तयार गरेको छ ।
वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले निर्माण गरेको ‘शिक्षा नीति, २०७७’ मस्यौदामा ९।५ मा ‘शिक्षण सिकाइमा विद्यार्थीको मातृभाषा तथा लिपिको प्रयोग गर्ने’ उल्लेख छ ।
तथ्यांकअनुसार देशभरिमा तामाङ जातिको जनसंख्या १५ लाख ४० हजारभन्दा बढी छ । तामाङ जातिको कूल जनसंख्याको ७४ दशमलव ८ प्रतिशत वाग्मती प्रदेशमा बसोबास रहेको छ । यो संख्या १० लाख १२ हजार ९ सय हो ।
Share13Tweet8Share3
Previous Post

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

Next Post

तामाङ विकास मोडल

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
८ आश्विन २०७७, बिहीबार १३:२५
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

८ आश्विन २०७७, बिहीबार १३:२५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

८ आश्विन २०७७, बिहीबार १३:२५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

८ आश्विन २०७७, बिहीबार १३:२५
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

८ आश्विन २०७७, बिहीबार १३:२५
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

८ आश्विन २०७७, बिहीबार १३:२५
Next Post

तामाङ विकास मोडल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

८ आश्विन २०७७, बिहीबार १३:२५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

८ आश्विन २०७७, बिहीबार १३:२५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

८ आश्विन २०७७, बिहीबार १३:२५
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

८ आश्विन २०७७, बिहीबार १३:२५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

८ आश्विन २०७७, बिहीबार १३:२५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

८ आश्विन २०७७, बिहीबार १३:२५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

८ आश्विन २०७७, बिहीबार १३:२५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

८ आश्विन २०७७, बिहीबार १३:२५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

८ आश्विन २०७७, बिहीबार १३:२५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

८ आश्विन २०७७, बिहीबार १३:२५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.