पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...
Read moreप्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सत्तारुढ दल नेकपाको शीर्ष तहमा पनि भालुवाङमा स्थायी राजधानी बनाउने सहमति जुटेको थियो।
सो निर्णय प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।
केही समयअघि प्रदेश ३ ले स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो। अब प्रदेश १ र २ को मात्र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ।
मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...
Read moreठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५
अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)
© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.
© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.