Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

राष्ट्रिय जनगणना २०७८ को तयारी,

माेलाम खबर by माेलाम खबर
१७ आश्विन २०७७, शनिबार १३:३१
in पत्रपत्रिका, विविध, समाचार
राष्ट्रिय जनगणना २०७८ को  तयारी,
54
SHARES
Share on FacebookShare on Twitter

केन्द्रीय तथ्याङ्क विभाग, थापाथली काठमाडौँले मेरो गणना, मेरो जनगणना २०७८ नाराकासाथ राष्ट्रिय जनगणना २०७८ को व्यापक तयारी गरेको छ। विभागले जनगणनाको प्रश्नावलीलाई नेपाल सरकारबाट स्वीकृत गराई भदौ महिनामै राजपत्रमा प्रकाशित गरिसकेको छ।त्यसअघि जनगणनाको प्रश्नहरूको नमुना अध्ययन गरी परीक्षण गरेको थियो।

केन्द्रीय तथ्याङ्क विभागकाअनुसार ७० लाख घरपरिवारका सदस्यहरूको गणना हुने उक्त जनगणनामा ५० हजार गणक खटाइने छन् । यही आउँदो माघ महिनाबाट गणकहरूका लागि १ हप्ताको तालिम प्रदान गरिनेछ ।
अहिले गणकका लागि आवश्यक जनगणना निर्देशिका र तालिम सामग्री तयारी गर्न विभागले सरोकारवालाका साथै प्राविधिक समिति र विषयगत समितिको बैठकका गरेर अन्तिम रूप दिने कार्य गर्दै छ भने सरोकारवालासँग अन्तरक्रिया गर्दै उक्त सामग्रीको परिमार्जन र परिष्कार गरिरहेको छ।

विभागका महानिर्देशक नेफिन श्रेष्ठकाअनुसार जनगणनाको मूल उदेश्य सही तथ्याङ्क सङ्कलन गरी सवैधानिक दायित्व निर्वाह गर्नु हो । त्यसका लागि विभागले कुनै कसरत बाँकी नराखीकन सही रूपमा जनगणना गरी सही तथ्याङ्क सङ्कलन गर्नका लागि व्यापक तयारी गरिरहेको बताउनुहुन्छ।

तथ्याङक विभागले त्यसका लागि सबै खाले तयारी गर्दै आएको उहाँको ठम्याइ छ। त्यसका लागि भाषा आयोगसहित अन्य आयोग, महिला, जेष्ठ र बालबालिका मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घसहित युनएनएफपीएलगायत सङ्घसंस्थाहरूसँग सहकार्य गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन पहल र प्रयास गरिरहेको छ

Share22Tweet14Share5
Previous Post

अहिलेको मापदण्ड अनुसार गाडी चलाउन नसकिने,

Next Post

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
१७ आश्विन २०७७, शनिबार १३:३१
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१७ आश्विन २०७७, शनिबार १३:३१
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१७ आश्विन २०७७, शनिबार १३:३१
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१७ आश्विन २०७७, शनिबार १३:३१
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

१७ आश्विन २०७७, शनिबार १३:३१
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१७ आश्विन २०७७, शनिबार १३:३१
Next Post
बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१७ आश्विन २०७७, शनिबार १३:३१
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१७ आश्विन २०७७, शनिबार १३:३१
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

१७ आश्विन २०७७, शनिबार १३:३१
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१७ आश्विन २०७७, शनिबार १३:३१

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१७ आश्विन २०७७, शनिबार १३:३१
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१७ आश्विन २०७७, शनिबार १३:३१
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१७ आश्विन २०७७, शनिबार १३:३१
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१७ आश्विन २०७७, शनिबार १३:३१

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१७ आश्विन २०७७, शनिबार १३:३१
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१७ आश्विन २०७७, शनिबार १३:३१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.