Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

‘सरकारले श्रमजीविहरूको आवाज सुनोस्‌’

माेलाम खबर by माेलाम खबर
१८ आश्विन २०७७, आईतवार १३:१६
in पत्रपत्रिका, विविध, समाचार
‘सरकारले श्रमजीविहरूको आवाज सुनोस्‌’
90
SHARES
Share on FacebookShare on Twitter

पूर्व प्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकारलाई श्रमजीवि पत्रकारहरूको आवाज सुन्न आग्रह गरेका छन्‌।

ठूला र प्रतिष्ठित भनिएका विभिन्न‍ सञ्‍चारमाध्यमले कोरोना महामारीकै बेला जागिरबाट निकालेका तथा सेवासुविधा नपाएका पत्रकार एवम्‌ कर्मचारीहरू यतिखेर बिजुलीबजारमा पाँच दिने रिले अनसनमा छन्‌।

अनसनमा रहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन भट्टराई शनिबार बिहान बिजुलीबजार पुगेका थिए।

पत्रकारले श्रमको मूल्य नपाएपछि आन्दोलन चर्किँदै अनसनरत पत्रकारहरूसँग कुरा गर्दै डा. भट्टराईले सुसूचित गर्ने भूमिकामा रहेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउनु दुर्भाग्यपूर्ण भएको बताउँदै पत्रकारलाई सडकमा आउन बाध्य नपार्न मिडिया हाउसहरूलाई आग्रह गरे। बनाइएका ऐन/कानून पालना नगर्नेहरूलाई राज्यले कारबाही गर्न नसक्नु दु:खद भएको उनको भनाइ थियो।

Share36Tweet23Share9
Previous Post

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण

Next Post

राजधानी दाङको देउखुरी प्रस्ताव फिर्ता लिन आग्रह गर्दै प्रदर्शन,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१८ आश्विन २०७७, आईतवार १३:१६
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ आश्विन २०७७, आईतवार १३:१६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

भालुवाङमा स्थायी राजधानी बनाउने सहमति,

राजधानी दाङको देउखुरी प्रस्ताव फिर्ता लिन आग्रह गर्दै प्रदर्शन,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१८ आश्विन २०७७, आईतवार १३:१६
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१८ आश्विन २०७७, आईतवार १३:१६
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ आश्विन २०७७, आईतवार १३:१६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ आश्विन २०७७, आईतवार १३:१६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ आश्विन २०७७, आईतवार १३:१६
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ आश्विन २०७७, आईतवार १३:१६

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ आश्विन २०७७, आईतवार १३:१६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ आश्विन २०७७, आईतवार १३:१६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.