Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home अन्तर्राष्ट्य

महावाणिज्यदूत प्रेमराजा महत कार्यकाल थप,,

माेलाम खबर by माेलाम खबर
२५ आश्विन २०७७, आईतवार १५:३५
in अन्तर्राष्ट्य, पत्रपत्रिका, विविध
महावाणिज्यदूत  प्रेमराजा महत कार्यकाल थप,,
30
SHARES
Share on FacebookShare on Twitter

अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपालका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिकालगायत विश्वका विभिन्न मुलुकका महावाणिज्यदूत तथा वाणिज्यदूत हेरफेर गरेको हो ।

अवैतनिक वाणिज्यदूत सम्बन्धी (पाँचौ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषदले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाका विभिन्न राज्यमा महावाणिज्यदूत तथा वाणिज्यदूतको रुपमा काम गर्दै आएकाहरुको कार्यकाल अर्को चार वर्ष थपिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत प्रेमराजा महत, इलोनोइस राज्यका महावाणिज्यदूत मरभिन ए ब्रसटिन, हवाईमा कार्यरत अवैतनिक वाणिज्यदूत मेरी सी क्यारोल, ओहायो राज्यमा कार्यरत अवैतनिक महावाणिज्यदूत डा. विलियम सि क्यासेलको कार्यकाल थप ४ वर्ष थपिएको छ ।

यसैगरी वाशिंगटनको सियाटलमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । अमेरिकामा कार्यरत अन्य अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन । उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ ।

मेरिल्याण्ड राज्यका महावाणिज्यदूत पदमा कार्यरत महतले पुनः सेवा गर्ने अवसर दिएकोमा नेपाल सरकार तथा मन्त्रिपरिषदलाई धन्यवाद दिएका छन् ।

Share12Tweet8Share3
Previous Post

‘मुन्द्रेको कमेडी क्लब’ करिश्मा मानन्धरलाई देख्न पाइने,

Next Post

राप्रपाले केन्द्रीय कार्यसमिति विस्तार…

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२५ आश्विन २०७७, आईतवार १५:३५
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२५ आश्विन २०७७, आईतवार १५:३५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२५ आश्विन २०७७, आईतवार १५:३५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२५ आश्विन २०७७, आईतवार १५:३५
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२५ आश्विन २०७७, आईतवार १५:३५
प्रेस सेन्टर नेपालीको काठमाडौ जिल्ला अध्यक्षमा बराल निर्वचित।

प्रेस सेन्टर नेपालीको काठमाडौ जिल्ला अध्यक्षमा बराल निर्वचित।

२५ आश्विन २०७७, आईतवार १५:३५
Next Post
राप्रपाले केन्द्रीय कार्यसमिति विस्तार…

राप्रपाले केन्द्रीय कार्यसमिति विस्तार...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२५ आश्विन २०७७, आईतवार १५:३५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२५ आश्विन २०७७, आईतवार १५:३५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२५ आश्विन २०७७, आईतवार १५:३५
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२५ आश्विन २०७७, आईतवार १५:३५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२५ आश्विन २०७७, आईतवार १५:३५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२५ आश्विन २०७७, आईतवार १५:३५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२५ आश्विन २०७७, आईतवार १५:३५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२५ आश्विन २०७७, आईतवार १५:३५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२५ आश्विन २०७७, आईतवार १५:३५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२५ आश्विन २०७७, आईतवार १५:३५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.