Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

उपत्यकावासीमा संक्रमणको खतरा बढ्दै,,,

माेलाम खबर by माेलाम खबर
२६ आश्विन २०७७, सोमबार १३:४७
in पत्रपत्रिका, विविध, समाचार
उपत्यकावासीमा संक्रमणको खतरा बढ्दै,,,
29
SHARES
Share on FacebookShare on Twitter

उपत्यकामा कोरोना संक्रमितको संख्या वढन थालेपछि उपत्यकाका तीनै जिल्लामा पुनः निषेधाज्ञा लगाउन भक्तपुर नगरपालिकाले सरकारसँग माग गरेको छ ।नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

पछिल्लो समयमा ‘उपत्यकामा दैनिक संक्रमण दर बढदै गएको र । यसले उपत्यकावासीमा संक्रमणको खतरा बढ्दै गएको संकेत गरेको कारण पुनः लकडाउन वा निषेधाज्ञा लगाउन माग गरिएको वताइएको छ ।

दसैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

Share12Tweet7Share3
Previous Post

युवा स्टार सन्दीप लामिछाने लगातार तेस्रोपटक आइपीएलमा ,,

Next Post

अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु;-मुख्यमन्त्री

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२६ आश्विन २०७७, सोमबार १३:४७
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ आश्विन २०७७, सोमबार १३:४७
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२६ आश्विन २०७७, सोमबार १३:४७
Next Post
अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु;-मुख्यमन्त्री

अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु;-मुख्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२६ आश्विन २०७७, सोमबार १३:४७
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२६ आश्विन २०७७, सोमबार १३:४७
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ आश्विन २०७७, सोमबार १३:४७
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ आश्विन २०७७, सोमबार १३:४७
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२६ आश्विन २०७७, सोमबार १३:४७
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२६ आश्विन २०७७, सोमबार १३:४७

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ आश्विन २०७७, सोमबार १३:४७
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ आश्विन २०७७, सोमबार १३:४७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.