Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

कोरोना खोपको परीक्षणमा ठूलो सफलता,….

माेलाम खबर by माेलाम खबर
२५ कार्तिक २०७७, मंगलवार १४:३४
in पत्रपत्रिका, विविध, समाचार
कोरोना खोपको परीक्षणमा ठूलो सफलता,….
58
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउने एक प्रारम्भिक विश्लेषण देखाएको छ ।
अमेरिकी विकासकर्ताहरू (फाइजर र बायोटेक) ले यसलाई विज्ञान र मानवताका लागि महान दिनको रूपमा वर्णन गरेको छ । उनीहरुको ति खोपहरु ४३ हजार ५ सय मानिसहरुमा ६ वटा देशहरुमा परीक्षण गरिएको र कुनै प्रकारको असुरक्षाको चिन्ता खडा नभएको जनाइएको छ ।

कम्पनीहरूले महिनाको अन्त्यसम्म खोप प्रयोग गर्न आपतकालीन अनुमोदनको लागि आवेदन गर्ने योजना बनाएका छन् । विश्वभर दर्जनौ खोपहरु अन्तिम चरणमा रहेका छन् । जसमध्ये परिणामहरू देखाउन यो पहिलो खोप रहेको जनाइएको छ।

यो पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोण प्रयोग गर्दछ । जसमा भाइरसको आनुवंशिक कोडको अंश इन्जेक्सन समावेश गर्दछ । हालसम्म संयुक्त राज्य अमेरिका , जर्मनी , ब्राजिल , अर्जेन्टिना , दक्षिण अफ्रिका र टर्कीमा गरिएको यो खोपको परीक्षणमा ९० प्रतिशत सफलता हात परेको खोप विकासकर्ताहरुको दावी छ ।

यसै बर्षको अन्त्यसम्ममा ५ करोड प्रति खोप उत्पादन गर्ने लक्ष्य पनि विकासकर्ताहरुको भनाइ छ । यो खोपको विकास र सफलता सुन्दा पनि मन रमाएको र यो समाचारले एक कानले अर्को कानमा खुसीको सञ्चार गराउने अक्सफोर्डका प्रोफेसर पिटर हर्बीको भनाइ छ

Share23Tweet15Share6
Previous Post

तिहार नजिकिँदा पनि फूलकाे व्यापार बढेन…

Next Post

मीना ढकालको प्रेमरुपी पत्र, …उत्तीकै माया गर्छु….

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२५ कार्तिक २०७७, मंगलवार १४:३४
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२५ कार्तिक २०७७, मंगलवार १४:३४
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२५ कार्तिक २०७७, मंगलवार १४:३४
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२५ कार्तिक २०७७, मंगलवार १४:३४
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२५ कार्तिक २०७७, मंगलवार १४:३४
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२५ कार्तिक २०७७, मंगलवार १४:३४
Next Post
मीना ढकालको प्रेमरुपी पत्र, …उत्तीकै माया गर्छु….

मीना ढकालको प्रेमरुपी पत्र, …उत्तीकै माया गर्छु....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२५ कार्तिक २०७७, मंगलवार १४:३४
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२५ कार्तिक २०७७, मंगलवार १४:३४
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२५ कार्तिक २०७७, मंगलवार १४:३४
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२५ कार्तिक २०७७, मंगलवार १४:३४

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२५ कार्तिक २०७७, मंगलवार १४:३४
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२५ कार्तिक २०७७, मंगलवार १४:३४
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२५ कार्तिक २०७७, मंगलवार १४:३४
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२५ कार्तिक २०७७, मंगलवार १४:३४

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२५ कार्तिक २०७७, मंगलवार १४:३४
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२५ कार्तिक २०७७, मंगलवार १४:३४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.