Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

देउसी–भैलो कार्यक्रमलाई प्रतिबन्ध ….

माेलाम खबर by माेलाम खबर
२५ कार्तिक २०७७, मंगलवार १२:५६
in पत्रपत्रिका, विविध, समाचार
देउसी–भैलो कार्यक्रमलाई प्रतिबन्ध ….
30
SHARES
Share on FacebookShare on Twitter

जुम्लामा यस वर्ष तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई प्रतिबन्ध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोनाको महामारीलाई मध्यनजर गर्दै देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

महामारीको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरूमा देउसी–भैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तहमा देउसी–भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

उनले भने, ‘देउसी–भैलोको कार्यक्रम गर्दा धेरै जमघट हुने हुन्छ । यसकारणले कोरोना संक्रमणको झन जोखिम उच्च हुने सम्भावना हुन्छ । जसका लागि हामीले यस वर्ष जिल्लाभरि देउसी–भैलो खेल्न प्रतिबन्ध लागाउने निर्णय गरेका हौँ ।’

जिल्ला सुरक्षा समितिले मात्रै निगरानी गरेर हुँदैन, सबै स्थानीय तह जिम्मेवारी हुन आवश्यक छ । जिल्ला सुरक्षा समितिले तिहारमा देउसी–भैलो खेल्न नदिन जुम्लाका सबै स्थानीय तहलाई पत्राचारसमेत गरिएको उनले बताए ।

कुनै पनि ठाउँमा यस्ता कार्य गरेको पाइएमा जोसुकैलाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ ।

तिहारमा हुने आगलागीजस्ता गतिविधिलाई मध्यनजर गरी आतिसबाजी, पटकालगायतका ज्वलनशील प्रदार्थ प्रयोग गर्न र बिक्री–वितरणमा रोक लगाइएको जिल्ला प्रशासन जुम्लाले जनाएको छ ।

साथै अनावश्यक रूपमा सार्वजनिक रूपमा जमघाट, राजनीतिक भेला, सभा, सम्मेलनजस्ता कार्य गरी शन्तिसुरक्षामा, सुव्यस्थामा खलल पुऱ्याउने कुनै खालको गतिविधि गरेको खण्डमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

तिहारको अवधिभर साँझ ७ बजेभन्दा पछि मदिरा बेचबिखन गर्न पाइनेछैन ।

तिहारको रमाइलो गर्ने बाहनामा होहल्ला गरी शान्तिसुरक्षा भंग गर्ने, जुवाताज खेल्ने खेलाउने कार्य गरेको खण्डमा प्रशासनले प्रचलित कानुनबमोजिम कारबाही गर्नेछ ।

तिहारलाई लक्षित गरी घट्ने घटनालाई मध्यनजर गरी सुरक्षाकर्मी थप परिचालन गरिने प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए । उनले भने, ‘सबैभन्दा बढी जमघाट हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिनेछ ।’

प्रहरी प्रशासनले मात्रै कडा गरेर हुँदैन, महामारीबाट बच्नका निम्ति आमनागरिकले आफ्नो कर्तव्य निर्वाह गर्न जरुरी छ ।

जिल्लामा कुल संक्रमितको संख्या तीन सय ६९ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, तीन सय ३२ जना भएका छन् भने सक्रिय संक्रमित ३७ जना रहेका छन् ।

Share12Tweet8Share3
Previous Post

हर्सिङडाँडामा प्याराग्लाइडिङको परीक्षण …

Next Post

ब्याडमिन्टनको आधारभूत प्रशिक्षण,….

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२५ कार्तिक २०७७, मंगलवार १२:५६
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२५ कार्तिक २०७७, मंगलवार १२:५६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२५ कार्तिक २०७७, मंगलवार १२:५६
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२५ कार्तिक २०७७, मंगलवार १२:५६
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२५ कार्तिक २०७७, मंगलवार १२:५६
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२५ कार्तिक २०७७, मंगलवार १२:५६
Next Post
ब्याडमिन्टनको आधारभूत प्रशिक्षण,….

ब्याडमिन्टनको आधारभूत प्रशिक्षण,....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२५ कार्तिक २०७७, मंगलवार १२:५६
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२५ कार्तिक २०७७, मंगलवार १२:५६
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२५ कार्तिक २०७७, मंगलवार १२:५६
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२५ कार्तिक २०७७, मंगलवार १२:५६

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२५ कार्तिक २०७७, मंगलवार १२:५६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२५ कार्तिक २०७७, मंगलवार १२:५६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२५ कार्तिक २०७७, मंगलवार १२:५६
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२५ कार्तिक २०७७, मंगलवार १२:५६

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२५ कार्तिक २०७७, मंगलवार १२:५६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२५ कार्तिक २०७७, मंगलवार १२:५६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.