Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

जनताले नै राजतन्त्र फालेका हुन्;-नेपाली कांग्रेसका युवा नेता पौडेल..

माेलाम खबर by माेलाम खबर
३० मंसिर २०७७, मंगलवार १२:५०
in पत्रपत्रिका, विविध, समाचार
जनताले नै राजतन्त्र फालेका हुन्;-नेपाली कांग्रेसका युवा नेता  पौडेल..
62
SHARES
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन्। कांग्रेस कञ्चनपुरले सोमबार सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्ध प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरीको भीड लाग्ने गरेको छ। जनताले नै राजतन्त्र फालेका हुन्। फेरि राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन्।’

केन्द्रीय सदस्य पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनतामाथि शोषण भइरहेको बताउँदै सरकारले जनताका लागि केही गर्न नसकेको दाबी गरे। देशमा विभिन्न बहानामा भ्रष्टाचार मौलाएको बताउँदै उनले सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षणमा लागेको आरोप लगाए।

नेता पौडेलले सरकारले अहिलेसम्म उपसभामुख चयन गर्नु नसक्नुले सरकारको चेतनाको स्तरलाई प्रष्ट पारेको टिप्पणी गरे। “विपक्षी दलको हुन्छ भनेर नेकपाले उपसभामुखको सिट खाली राखेको छ,’ उनले भने, ‘त्यसले सरकारको चेतनाको स्तर कति छ भन्ने देखाउँछ।’

विगतमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै नेता पौडेलले वर्तमान अवस्थामा कांग्रेस नराम्रोमध्ये राम्रो भएको बताए। उनले गल्ती तथा कमिकमजोरी सबैबाट हुने भन्दै आगामी दिनमा कांग्रेस सच्चिएर आउने दाबी गरे।

Share25Tweet16Share6
Previous Post

विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्ने….

Next Post

रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति……..

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
३० मंसिर २०७७, मंगलवार १२:५०
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० मंसिर २०७७, मंगलवार १२:५०
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

३० मंसिर २०७७, मंगलवार १२:५०
Next Post
रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति……..

रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति........

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

३० मंसिर २०७७, मंगलवार १२:५०
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

३० मंसिर २०७७, मंगलवार १२:५०
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० मंसिर २०७७, मंगलवार १२:५०
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० मंसिर २०७७, मंगलवार १२:५०
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० मंसिर २०७७, मंगलवार १२:५०
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

३० मंसिर २०७७, मंगलवार १२:५०

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० मंसिर २०७७, मंगलवार १२:५०
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० मंसिर २०७७, मंगलवार १२:५०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.