Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

यस वर्षको आजसम्मकै कम तापक्रम…..

माेलाम खबर by माेलाम खबर
२ पुष २०७७, बिहीबार ११:५५
in पत्रपत्रिका, विविध, समाचार
यस वर्षको आजसम्मकै कम तापक्रम…..
34
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : काठमाडौं उपत्यकामा चिसो दिनहुँ बढ्दै छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान काठमाडौं उपत्यकाको तापक्रम २ दशमलब ८ डिग्री सेल्सियस मापन भएको थियो।

महाशाखाका अनुसार अहिले पश्चिम तराई तथा पूर्वी तराईका भेगहरुमा हुस्सु र कुहिरो लागिरहेको छ। दिउँसो हुस्सु र कुहिरो विस्तारै हटेर जाने महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। देशका अन्य भूभागको मौसम भने समान्यतया सफा छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Share14Tweet9Share3
Previous Post

हवाई भाडादर घट्यो….

Next Post

भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए……..

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२ पुष २०७७, बिहीबार ११:५५
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ पुष २०७७, बिहीबार ११:५५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२ पुष २०७७, बिहीबार ११:५५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२ पुष २०७७, बिहीबार ११:५५
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२ पुष २०७७, बिहीबार ११:५५
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२ पुष २०७७, बिहीबार ११:५५
Next Post
भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए……..

भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए........

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 123 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२ पुष २०७७, बिहीबार ११:५५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२ पुष २०७७, बिहीबार ११:५५
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२ पुष २०७७, बिहीबार ११:५५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२ पुष २०७७, बिहीबार ११:५५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२ पुष २०७७, बिहीबार ११:५५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ पुष २०७७, बिहीबार ११:५५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२ पुष २०७७, बिहीबार ११:५५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२ पुष २०७७, बिहीबार ११:५५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२ पुष २०७७, बिहीबार ११:५५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ पुष २०७७, बिहीबार ११:५५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.