Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

आकृति तामाङ २०२० को मिसेस् तामाङ……..

माेलाम खबर by माेलाम खबर
१८ पुष २०७७, शनिबार १४:५०
in पत्रपत्रिका, विविध, समाचार
आकृति तामाङ  २०२० को मिसेस् तामाङ……..
54
SHARES
Share on FacebookShare on Twitter

आकृति तामाङले सन् २०२० को मिसेस् तामाङ ताज पहिरिएकी छन्। एसके इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस् तामाङ प्रतियोगितामा आकृतिले ताजसँगै मिसेस् पपुलर र मिसेस पर्सनालिटीको टाइटलसमेत जित्न सफल भएकी हुन्।

त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाइस् र मिसेस कन्फिडेन्ट, मिना कुमारी तामाङ, सेकेन्ड रनरअप र मिसेस फ्रेन्डली, मुना तामाङ थर्ड रनरअप र बेस्ट वाल्कको उपाधि जित्न सफल भएका छन्। बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा विसेष अतिथिहरु पूर्वमन्त्री पर्शुराम तामाङ र धन बहादुर घले रहेका थिए।

विगत ३ वर्षदेखि एसके इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ। उक्त प्रतियोगिताको निर्णायकहरु केशव थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाइबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए। प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०, २५, १५ र १० हजारसहित विभिन्न उपहार समेत पाएका थिए।

तामाङ जातिको कला संस्कृति भेषभूषा, रीति–रिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित गृहिणी÷व्यवसायिक तामाङ महिला दिदीबहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन, कोरियोग्राफर रोजिन शाक्यमार्फत एक महिनासम्म विशेष प्रशिक्षण पाएका थिए।

प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसीइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन्। प्रतियोगीहरुले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनिङबाट सिकेका कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन।

यस सौन्दर्य प्रतियोगिताले बिवाहित तामाङ नारीबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छिन।

Share22Tweet14Share5
Previous Post

१३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला……..

Next Post

गौह’त्याको आशंकामा ६ जना प’क्राउ ….

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१८ पुष २०७७, शनिबार १४:५०
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ पुष २०७७, शनिबार १४:५०
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ पुष २०७७, शनिबार १४:५०
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ पुष २०७७, शनिबार १४:५०
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

१८ पुष २०७७, शनिबार १४:५०
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१८ पुष २०७७, शनिबार १४:५०
Next Post
गौह’त्याको आशंकामा ६ जना प’क्राउ ….

गौह’त्याको आशंकामा ६ जना प’क्राउ ....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१८ पुष २०७७, शनिबार १४:५०
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१८ पुष २०७७, शनिबार १४:५०
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१८ पुष २०७७, शनिबार १४:५०
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

१८ पुष २०७७, शनिबार १४:५०

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ पुष २०७७, शनिबार १४:५०
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ पुष २०७७, शनिबार १४:५०
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ पुष २०७७, शनिबार १४:५०
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ पुष २०७७, शनिबार १४:५०

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ पुष २०७७, शनिबार १४:५०
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ पुष २०७७, शनिबार १४:५०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.