Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ,,,,,,

माेलाम खबर by माेलाम खबर
१८ पुष २०७७, शनिबार ०९:४६
in पत्रपत्रिका, विविध
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ,,,,,,
74
SHARES
Share on FacebookShare on Twitter

उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले माग गरेको पाँच लाख टरौटी बुझाएर रिहा हुने क्रममा अदालत परिसरबाटै जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

उनलाई सम्पत्ती शुद्धिकरण मुद्दामा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताए । उनका अनुसार खडकालाई थप कारवाहीको लागि आइतवार सम्पत्ती शुद्धिकरण विभागमा बुझाइनेछ । खडकाको विरुद्ध अकुद सम्पत्ति कमाएको विषयमा मुद्दा परेपछि प्रहरीले पक्राउ गरेर विभागमा बुझाउने भएको छ ।

गत साउनमा पक्राउ परेका खडकालाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले रामेछापले पुर्पपक्षको लागि जेल पठाउने फैसला गरेको थियो/

उक्त फैसलाप्रति असहमति जनाउदै खडकाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले खडकाको पक्षमा फैसला गरेसँग पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका छन् । पक्राउ परेका खडकालाई जिल्ला प्रहरी कार्यालय मन्थलीको हिरासतमा राखिएको छ ।

Share30Tweet19Share7
Previous Post

कालीदेवी मिडिया हाउसबाट संचालित साथीभाई टि.भी.को उद्घाटन……

Next Post

१३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला……..

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१८ पुष २०७७, शनिबार ०९:४६
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ पुष २०७७, शनिबार ०९:४६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

प्रेस सेन्टर नेपालीको काठमाडौ जिल्ला अध्यक्षमा बराल निर्वचित।

प्रेस सेन्टर नेपालीको काठमाडौ जिल्ला अध्यक्षमा बराल निर्वचित।

१८ पुष २०७७, शनिबार ०९:४६
Next Post
१३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला……..

१३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला........

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१८ पुष २०७७, शनिबार ०९:४६
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१८ पुष २०७७, शनिबार ०९:४६
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ पुष २०७७, शनिबार ०९:४६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ पुष २०७७, शनिबार ०९:४६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ पुष २०७७, शनिबार ०९:४६
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ पुष २०७७, शनिबार ०९:४६

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ पुष २०७७, शनिबार ०९:४६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ पुष २०७७, शनिबार ०९:४६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.