Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home खेलकुद

अध्यक्ष कप वडा नं. ८ ल्होङसाल लगातार २ पटक विजेता ,,,

माेलाम खबर by माेलाम खबर
२८ माघ २०७७, बुधबार १७:२५
in खेलकुद, पत्रपत्रिका, विविध, समाचार
अध्यक्ष कप वडा नं. ८ ल्होङसाल लगातार २ पटक विजेता ,,,
72
SHARES
Share on FacebookShare on Twitter

काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ ल्होङसाल भञ्ज्याङको टिमले दोस्रो अध्यक्ष कप फुटबल मंगलबार जितेको छ ।
गत वर्षको अध्यक्ष कप जितेको उसले यो पटक पनि

प्रथम हुदै लगातार २ पटक विजेता बनी किर्तिमान कायम गरेको हो । तेमाल गाउँपालिका खेलकुद विकास समितिले आईतबारबाट तेमाल ७ चापाखोरीमा आयोजना गरेको प्रतियोगितामा प्रथम हुदै उसले नगद २ लाख,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत वर्षझैं यो पटक पनि फाईनलका लागि वडा नं. ९ मैनाजाङसँग भिडन्त भएको हो । निर्धारित समयमा ३–३ गोलको बराबरीमा पुगेपछि खेल ट्राईब्रेकरमार्फत टुंगो लगाइएको हो । पेनाल्टीसहित वडा नं. ९ को ७ र वडा नं.८ ले ८ गोल गरेपछि १ गोल अन्तरले वडा नं. ८ ले बाजी मारेको हो ।

प्रतियोगितामा वडा नं. ९ ले यो पटक पनि उपविजेतामै चित्त बुझाउनुपरेको छ । उसले नगद १ लाख ५० हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै घरेलु मैदानमा खेलेको वडा नं. ७ ले तेस्रो स्थान हाँसील गरेकोमा उसले नगद १ लाख,मेडल र प्रमाणपत्र हात पार्यो । वडा नं. ७ सँग १–० गोल अन्तरले पराजित भएपनि वडा नं. ५पनि हात खाली भने फर्किनु परेन । उसले सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार,मेडल र प्रमाणपत्र पाएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा न.ं ९ का दिनेश दोङ, उत्कृष्ट गोल किपरमा वडा न.ं ८ का बुद्ध घिसिङ र सर्वाधिक गोलकर्ता वडा नं. ९ का दिपक तामाङले ससम्मान नगद ५÷५ हजार प्राप्त गरे ।

सोनाम ल्होछारको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताको समापनमा समेत आउनुभएका संविधानसभा सदस्य तिर्थ लामाले विजेता खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभयो । उहाँले तेमालका युवाहरुमा भातृत्व भाव जगाउन पनि यो प्रतियोगिता फलदायी भएको बताउनुभयो । विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै उहाँले आगामी दिनमा तेमाल राष्ट्रिय,अन्तराष्ट्रिय स्तरका खेलाडी जन्माउने थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तेमालमा बन्न लागेको रंगशाला निर्माणले तेमालका युवा पंक्तीमा उत्साह जगाएको भन्दै यसको निर्माण कार्यमा आफ्नो साथ रहने बताउनुभयो ।

विशेष अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले तेमालको पहिचान फिजाउँन खेल पनि महत्वपूर्ण माध्यम भएको कुरा आफूले बुझेको धारणा व्यक्त गर्नुभयो । तेमालमा खेलकुदको विकासका लागि अन्तराष्ट्रिय मापदण्डको रंगशाला निर्माण आफ्नै कार्यकालमा सम्पन्न गर्ने उहाँको प्रतिवद्धता छ । पालिका अध्यक्ष तामाङले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न नेतृत्वदायी भुमिका खेल्ने पालिका उपाध्यक्ष एवं खेलकुद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङको प्रशंसा गर्नुभयो ।

पालिका प्रवक्ता ज्ञान बहादुर लामाले वडा नं. १ देखि ९ सम्मका सबै खेलाडीहरुले अनुशासित भएर आफ्नो कला प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो । तेमाल गाउँपालिकाले युवा प्रात्साहनका लागि पनि अन्य पालिकाहरुको तुलनामा सर्वाधिक धनराशीको पुरस्कारसहितको प्रतियोगिता सम्पन्न गरेको उहाँको दावी छ ।

पालिका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक खेलकुद विकास समतिका अध्यक्ष दुर्गामाया तामाङले आगामी दिनमा थप हौसलाका लागि पुरस्कार राशी बढाउने प्रतिवद्धता जनाउनुभयो । जिल्ला तथा राष्ट्रिय स्तरमा चम्कने खेल प्रतिभाको विकासका लागि आफू लागि परेको उहाँको भनाई छ । प्रतियोगितामा हार र जीत स्वभाविक हुने उल्लेख गर्दै उहाँले हार्ने जोकोही हतोत्साहित हुन नहुने बताउनुभयो ।
प्रतियोगिताको विजेता वडा नं. ८ का वडाध्यक्ष लक्ष्मीबहादुर घिसिङ र उपविजेता वडा नं. ९ का वडाध्यक्ष चन्द्रबहादुर लामाले जसले जितेपनि आखिर खेल तेमालका जनताले जितेको भन्दै खुसी साट्नुभयो । विजेता टोलीले गानाबजाना,पञ्चेबाजामा नाचगानसहित खुसीयाली मनाएको छ ।
समापन समारोहमा प्रतियोगिता सफल बनाउन साथ दिने प्रमुख अतिथि संविधानसभा सदस्य तिर्थ लामा लागयतका अतिथि,रेफ्री,स्वयंसेवकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Share29Tweet18Share7
Previous Post

तेमालमा दोस्रो अध्यक्ष कप सुरु,

Next Post

नेकपा दाहाल-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२८ माघ २०७७, बुधबार १७:२५
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२८ माघ २०७७, बुधबार १७:२५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२८ माघ २०७७, बुधबार १७:२५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२८ माघ २०७७, बुधबार १७:२५
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२८ माघ २०७७, बुधबार १७:२५
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२८ माघ २०७७, बुधबार १७:२५
Next Post

नेकपा दाहाल-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२८ माघ २०७७, बुधबार १७:२५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२८ माघ २०७७, बुधबार १७:२५
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२८ माघ २०७७, बुधबार १७:२५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२८ माघ २०७७, बुधबार १७:२५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२८ माघ २०७७, बुधबार १७:२५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२८ माघ २०७७, बुधबार १७:२५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२८ माघ २०७७, बुधबार १७:२५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२८ माघ २०७७, बुधबार १७:२५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२८ माघ २०७७, बुधबार १७:२५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२८ माघ २०७७, बुधबार १७:२५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.