Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

हतियारसहित काभ्रेका दुईजना पक्राउ,,,,,

माेलाम खबर by माेलाम खबर
१५ चैत्र २०७७, आईतवार १३:३५
in पत्रपत्रिका, विविध, समाचार
हतियारसहित काभ्रेका दुईजना पक्राउ,,,,,
40
SHARES
Share on FacebookShare on Twitter

काठमाडौंको गहनापोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको विशेष व्यूरोको इन्टेलीजेन्स टोलीले काभ्रेका पोते लामा र अनन्त तामाङलाई एक थान ९ एमएमको पेस्तोल र ५ राउण्ड गोली सहित पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको बताए। पक्राउ परेका मध्ये पोते लामालाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतले १ बर्ष कैद र १५ हजार जरिवाना तोकेका थियो। २०७४ सालमा कमलादीस्थित टाइम्स क्लवमा झगडा हुँदा एक जनाको ज्यान गएको र त्यसमा लामा पनि संलग्न रहेको भन्दै अदालतले सजाय तोकको थियो। त्यसयता उनी फरार रहेका थिए।

नेपाल प्रहरीले खोजी गरेपछि पोते लामा फरार रहेका थिए। उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी बुझाएपछि थप अनुसन्धान गरी सजायका लागि जिल्ला अदालत बुझाउने प्रहरीले जनाएको छ। उनीहरु बुद्धचित्तको दाना लुटपाट गर्ने समूह रहेको दावी गरिएको छ। उनीहरु विगतमा काभ्रेली समूहमा रही सुन लुटपाटमा समेत संलग्न रहेको र गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको दावी छ।

Share16Tweet10Share4
Previous Post

राइडरले पठाओको ज्याकेट र ट्राउजर’ प्रयोग गरेर राइड गरे कारबाही हुने….

Next Post

कविता : तिम्रो प्रतीक्षा

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१५ चैत्र २०७७, आईतवार १३:३५
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१५ चैत्र २०७७, आईतवार १३:३५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१५ चैत्र २०७७, आईतवार १३:३५
Next Post
कविता : तिम्रो प्रतीक्षा

कविता : तिम्रो प्रतीक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१५ चैत्र २०७७, आईतवार १३:३५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१५ चैत्र २०७७, आईतवार १३:३५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१५ चैत्र २०७७, आईतवार १३:३५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१५ चैत्र २०७७, आईतवार १३:३५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१५ चैत्र २०७७, आईतवार १३:३५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१५ चैत्र २०७७, आईतवार १३:३५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१५ चैत्र २०७७, आईतवार १३:३५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१५ चैत्र २०७७, आईतवार १३:३५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.