Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

श्री कालिका माबिका ६०औ वार्षिक भेला तथा अधिवेशन सम्पन्न।

माेलाम खबर by माेलाम खबर
२ बैशाख २०७८, बिहीबार १२:५५
in पत्रपत्रिका, विविध, समाचार
श्री कालिका माबिका ६०औ वार्षिक भेला तथा अधिवेशन सम्पन्न।
74
SHARES
Share on FacebookShare on Twitter

श्री कालिका माध्यमिक विद्यालय इन्द्रसरोवर गाउँ पालिका वडा नम्बर ४ फाखेल मकवानपुरको ६० औं बार्षिक भेला तथा अधिबेशन सप्पन्न भएको छ । गत मङ्गलबार चैत ३१ गते भएको उक्त कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री धनवीर स्याङ्तान ज्यूको सभापतित्व, बागमती प्रदेश मुख्य मन्त्री माननीय श्री डोरमनी पौडेल ज्यूको प्रमुख आतिथ्यमा भएको हो ।No description available.

विशेष अतिथि इन्द्रसरोवर गाउँ पालिकाको अध्यक्ष श्री जीवन लामा ज्यू, विशेष अतिथि इन्द्रसरोवर गाउँ पालिकाको उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू, विशेष अतिथि जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख मकवानपुरका श्री बद्री पाठक ज्यू, अतिथिहरुमा इन्द्रसरोवर गाउँ पालिकाको वडा नम्बर २,३,४,र ५ का वडा अध्यक्ष ज्यू हरु, इन्द्रसरोवर गाउँ पालिकाको प्रशासकीय अधिकृत श्री किरण निधि तिवारी ज्यू, इन्द्रसरोवर गाउँ पालिकाको शिक्षा विभाग प्रमुख श्री धर्मानन्द पन्त ज्यू,लगाएत इन्द्रसरोवर गाउँ कार्यपालिका सदस्य,वडा सदस्यहरु, गाउँ शिक्षा समिति सदस्य, लामा गुरु मण्डल, समाजसेवी, सहयोगी दाताहरू,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सन्चारकर्मी, कलाकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, वि.व्य.स., शि.अ.स. पदाधिकारीहरुको आतिथ्यमा साथै अभिभावक, शिक्षक, विद्यार्थीहरुको सहभागितामा कार्यक्रमको सब्य भब्य भएको थियोे ।No description available.

सोही कार्यक्रमका प्रमुख अतिथी माननीय बागमती प्रदेश मुख्य मन्त्री डोरमनी पौडेल ज्युद्वारा कार्यक्रम उदघाटन साथै बिद्यालयका दुईवटा निर्माण सप्पन्न तीन कोठे भबन र 4 कोठे भबन उद्घाटन समेत गर्नु भएको थियोे । शैक्षिक सत्र 2076/77 को आय ब्यय प्रस्तुत एबम भाबी नीति तथा कार्यक्रम बारे सोही बिद्यालयका प्राधानाध्यापक मान बहादुर स्याङ्तान तामाङले प्रतिबेदन प्रस्तुत तथा गर्नु भएको थियोे ।No description available.

शैक्षिक सत्र 2076 का कक्षा 1 देखि 9 सम्मका प्रथम,दितिय,तृतीय स्थान हासिल गरेका बिद्यार्थिहरुलाई पुरस्कार प्रदान गरि बिद्यालय ब्यबस्थापन समिति पुनर्गठन समेत गरि उक्त बिद्यालयको 60 औं अभिभावक भेला तथा बार्षिक साधारणसभा विविध सास्कृतिक कार्यक्रम सहित सभाध्यक्ष धनबिर स्याङ्तानले कार्यक्रम समापन गर्नु भएको थियोे/No description available.#तस्बिर सन्ध्या सुस्केरा….

Share30Tweet19Share7
Previous Post

Next Post

अभियन्ता थिङबाट उपहार् प्रदान ,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२ बैशाख २०७८, बिहीबार १२:५५
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ बैशाख २०७८, बिहीबार १२:५५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२ बैशाख २०७८, बिहीबार १२:५५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२ बैशाख २०७८, बिहीबार १२:५५
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२ बैशाख २०७८, बिहीबार १२:५५
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२ बैशाख २०७८, बिहीबार १२:५५
Next Post
अभियन्ता थिङबाट उपहार् प्रदान ,,

अभियन्ता थिङबाट उपहार् प्रदान ,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२ बैशाख २०७८, बिहीबार १२:५५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२ बैशाख २०७८, बिहीबार १२:५५
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२ बैशाख २०७८, बिहीबार १२:५५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२ बैशाख २०७८, बिहीबार १२:५५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२ बैशाख २०७८, बिहीबार १२:५५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ बैशाख २०७८, बिहीबार १२:५५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२ बैशाख २०७८, बिहीबार १२:५५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२ बैशाख २०७८, बिहीबार १२:५५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२ बैशाख २०७८, बिहीबार १२:५५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ बैशाख २०७८, बिहीबार १२:५५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.