तामाङ जुहारी कलाकार् सघलाइ सामाजिक् अभियन्ता केसारी थिङले तामाङ मौलिक पोङ [जेसुम]सघ अध्यक्ष प्रेम बहादुर घिसिङलाइ सघ कार्यलायमा आउनु भै प्रदान् गारियो।
तामाङ समुदायको बिर्सिदै गएको मौलिक गित फपारे गित प्रबर्दन गर्न स्थापित यस सघले हलसम्म बिभिन्न किसिमको तामाङ जुहारी फपारे गितको बारेमा प्रत्येक हाप्ताको शानिबार कार्यक्रम गर्दै आएको छ ।सामाजिक आभियन्ता थिङले तामाङ समाज र समुदायको आफ्नो मौलिक पाहिचान जोगाउन गर्नु भाएको कार्यको उच्चा सम्मान स्वरुप यो उपहार् प्रदान् गरेको बन्नु भयो।
अगामि दिनमा पनि सघले तामाङ समुदायको लागि पह्हिचान् अधिकारको निम्ति काम् गर्न पनि सुझाब दिनु भयो।सधै सहयोगि भुमिका रहने छ ।उपहार् ग्रहान गर्दै अध्यक्ष घिसिङले अभियन्ता थिङले दिनु भएको उपहारले तामाङ समुदायमा काम् गर्न थप जिम्मेवरी लिदै तामाङ समाजले देख्ने र हकहितको कार्य गर्दै अघि बढ्ने छ ।अगमिओ दिनमा पनि सहयोगको आशा राख्दौ धन्यबाद् दिनु भयो।