Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त….

माेलाम खबर by माेलाम खबर
१६ बैशाख २०७८, बिहीबार २१:४५
in पत्रपत्रिका, विविध, समाचार
दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त….
34
SHARES
Share on FacebookShare on Twitter

कुनै बेलाका चर्चित डन राजीव गुरुङ उर्फ दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । स्वतन्त्र उठेर मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित मनाङ्गे गण्डकी प्रदेशको मन्त्री बनेका हुन् ।

मन्त्री गुरुङले आजै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन्। सपथ ग्रहणमा निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका मनाङेले मन्त्रीको सपथ ग्रहणपश्चात् केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गर्दै युथका लागि बिजनेस प्लान भएको र आफुहरुसंग स्पोर्ट्स टीम भएकाले खेलकुद मन्त्रालय रोजेको बताएका छन्।

आफूले पहिल्यै स्पोर्ट्स क्षेत्रमा  काम गरेकाले नलेज पनि रहेको भन्दै उनले भने मलाई मुख्यमन्त्रीज्युले ‘काम गर्ने वातावरण बन्यो भने गर्नुभन्नु भएपछि आफुले हुन्छ भनेको प्रष्ट पारे।

मन्त्री हुनुअघि आफ्नो मन्त्रालय कुन भवनमा हुन्छ भन्ने थाहा नभएको भन्दै मन्त्री गुरुङले अघि भने, ‘मुख्यमन्त्रीले नै दौरा सुरुवाल किन्न जाउँ भनेपछि आफुहरु किन्न गएको समेत बताए।

फरक प्रसंगमा संचारकर्मीहरुले मन्त्री बन्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नमा मनाङ्गेले भने, ‘मलाई अलिअलि निद्रा चाहिं लागिरहेको छ, यसअघि सुत्न पाएको थिएन क्या !’

Share14Tweet9Share3
Previous Post

माइला लामा थुनामुक्त ,,,

Next Post

प्रेम प्रस्ताव नै राखेपछि शिक्षकप्रहरी खोरमा …

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१६ बैशाख २०७८, बिहीबार २१:४५
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१६ बैशाख २०७८, बिहीबार २१:४५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१६ बैशाख २०७८, बिहीबार २१:४५
Next Post
प्रेम प्रस्ताव नै राखेपछि शिक्षकप्रहरी खोरमा …

प्रेम प्रस्ताव नै राखेपछि शिक्षकप्रहरी खोरमा ...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१६ बैशाख २०७८, बिहीबार २१:४५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१६ बैशाख २०७८, बिहीबार २१:४५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१६ बैशाख २०७८, बिहीबार २१:४५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१६ बैशाख २०७८, बिहीबार २१:४५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१६ बैशाख २०७८, बिहीबार २१:४५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१६ बैशाख २०७८, बिहीबार २१:४५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१६ बैशाख २०७८, बिहीबार २१:४५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१६ बैशाख २०७८, बिहीबार २१:४५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.