निषेधाज्ञाको आज चौथो दिन काठमान्डू सुनसान बनेको छ। बिहान ११ बजे देखि ४ बजेसम्म बजार बन्द रहने छ। कोरोना संग्क्रमितको संख्या बढ्दो छ |बिभिन्न अस्पतालको समाचार अनुसार अस्पताल संग्भक्रिरमिताहरुले भरिएको छ।
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...
Read more