गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामापत्रमा दलहरुबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएका छन् ।
उनले संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छ
राजीनामा वक्तव्यपत्र