Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किए…

माेलाम खबर by माेलाम खबर
८ जेष्ठ २०७८, शनिबार २०:५९
in पत्रपत्रिका, विविध, समाचार
निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किए…
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) भत्किएको छ । निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किएको हो । भखरै सम्पन्न भएको आयोजनाको संरचना भत्किएपछि यसको डिजाइन तथा निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

आयोजनाको प्रवर्द्धक ग्रिन भेन्चर कम्पनीका कम्पनीले बाढीकै कारण संरचना भत्किएको दावी गरेका छन् । तर स्थानीयले भने खोलामा बाढी नै नआइ पोखरी भत्किएको बताएका छन् । आयोजनाले अहिले निर्माणको क्रममा भएको कमजोरी स्वीकार गर्ने भन्दा पनि कमिकमजोरी इन्जिनियरिङ र सुपरिवेक्षणमा भएको लापरबाही ढाकछोप गरेको छ ।

स्थानीयले भत्किएको स्थलमा सिमेन्टको मात्रा नपाइएको बताएका छन् । अहिले पानी भरेर आयोजनाको परीक्षण गर्ने क्रममा सानो डिसेन्डिङ बेसिनको एउटा पर्खाल भत्किएको छ । सिभिल निर्माणको ठेक्का पाएको भारतको एसएसएनआर कम्पनीले संरचना निर्माण गर्दा गुणस्तरीयतामा ध्यान नपुर्याएकै कारण यो दुर्घटना भएको कुरालाई नकार्न सकिँदैन । एक साताभित्र विद्युत् उत्पादनमा जान लागेको आयोजनाले थप दुर्घटना निम्त्याउने त्रासमा स्थानीय बसेका छन् । यो आयोजनालाई निर्माण तथा सञ्चालन गरेको ३० वर्षपछि राज्यलाई बुझाउने सम्झौता भएको छ ।

सरकारले २०६५ सालतिरै यो आयोजनाको अनुमतिपत्र भारतको ग्रिन भेन्चर प्रालिलाई दिएको थियो । कम्पनीले १२० मेगावाटमा आयोजना निर्माण गर्ने र उत्पादित विद्युत् भारत निर्यात गर्ने गरी २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग ‘फल ब्याक पिपिए’ गरेको थियो । ‘फल ब्याक’ पिपिए (विद्युत् खरिद सम्झौता) अनुसार प्राधिकरणले निश्चित समयका लागि मात्र लिखुको बिजुली किनिदिने सर्त थियो । उक्त आयोजनाबाट २०७२ सालभित्रै बिजुली उत्पादन गरिसक्नुपर्ने थियो । तर, परिणाम नदेखिएपछि त्यतिबेलै प्राधिकरणले लिखुको बैंक धरौटी समेत जफत गरेको थियो । पछि, सांघाईले किनेपछि पुनः क्षमता ५२.४ मेगावाटमा झारिएको थियो ।

Share13Tweet8Share3
Previous Post

श्रीमतीको हत्या गरेर गाड्ने श्रीमान् पक्राउ,,,,,

Next Post

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
८ जेष्ठ २०७८, शनिबार २०:५९
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

८ जेष्ठ २०७८, शनिबार २०:५९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

८ जेष्ठ २०७८, शनिबार २०:५९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

८ जेष्ठ २०७८, शनिबार २०:५९
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

८ जेष्ठ २०७८, शनिबार २०:५९
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

८ जेष्ठ २०७८, शनिबार २०:५९
Next Post
राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

८ जेष्ठ २०७८, शनिबार २०:५९
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

८ जेष्ठ २०७८, शनिबार २०:५९
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

८ जेष्ठ २०७८, शनिबार २०:५९
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

८ जेष्ठ २०७८, शनिबार २०:५९

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

८ जेष्ठ २०७८, शनिबार २०:५९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

८ जेष्ठ २०७८, शनिबार २०:५९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

८ जेष्ठ २०७८, शनिबार २०:५९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

८ जेष्ठ २०७८, शनिबार २०:५९

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

८ जेष्ठ २०७८, शनिबार २०:५९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

८ जेष्ठ २०७८, शनिबार २०:५९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.