Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

श्रीमतीको हत्या गरेर गाड्ने श्रीमान् पक्राउ,,,,,

माेलाम खबर by माेलाम खबर
८ जेष्ठ २०७८, शनिबार २०:५५
in पत्रपत्रिका, विविध, समाचार
श्रीमतीको हत्या गरेर गाड्ने श्रीमान् पक्राउ,,,,,
53
SHARES
Share on FacebookShare on Twitter

काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ९ गोठपानीमा श्रीमतीको हत्या गरेर घर नजिकै आफ्नै मकै बारीमा खाडल खनी गाड्ने श्रीमान् पक्राउ परेको छ । गत ज्येष्ठ १ गतेका दिन सोही वडाका सोनाम लामाले आफ्नी २२ वर्षकी श्रीमती समिना गुरुङको हत्या गरेर खाल्डोमा पुरेको आरोपमा बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार सोनामको बुबा तथा मृतक सम्मिनाको ससुरा ६६ वर्षीय चन्द्रबज्र लामा समेत हत्या आरोपमा पक्राउ परेका छन् ।

प्रहरी अनुसन्धान अनुसार २०७६ सालमा सालमा प्रेम विवाह गरी सोनामसँग सुमिना गाउँबाट एकाएक हराएपछि गाउँका मानिसहरूले समेत थाहा पाई निज सुमिनाको खोजतलास गरेको थियो । सोही क्रममा निजको माइती घरमा समेत हराएको खबर पाई खोज्न आउँदा निज सुमिनालाई निजको श्रीमानले मारी आफ्नै मकै बारीमा खाल्डो खनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नो चेली हराएपछि प्रहरी कार्यालयमा खबर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा अनुसन्धान अधिकृत समेतको टोली खटी गई निज सोनाम लामालाई सोधपुछ गरी मृतक सुमिना गुरुङको लास खाल्डो खनी गाडिएको भनी देखाएको मकै बारीमा स्थानीय र प्रहरी समेतले खोतली उत्खनन गरेको थियो । मृतक सुमिनाको लास खाल्डो खनी गाडिएको भनिएकै स्थानमा भेट्टाइएको डिएसपी खतिवडाले जानकारी दिएका छन् ।

सुमिनाको ससुरा र श्रीमानलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिएका छन् ।

Share21Tweet13Share5
Previous Post

सुकीको पार्टी खारेज हुने संभावना……

Next Post

निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किए…

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
८ जेष्ठ २०७८, शनिबार २०:५५
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

८ जेष्ठ २०७८, शनिबार २०:५५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

८ जेष्ठ २०७८, शनिबार २०:५५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

८ जेष्ठ २०७८, शनिबार २०:५५
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

८ जेष्ठ २०७८, शनिबार २०:५५
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

८ जेष्ठ २०७८, शनिबार २०:५५
Next Post
निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किए…

निर्माण सम्पन्न भएपछि परीक्षणको क्रममा रहेको बेसिन भत्किए...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

८ जेष्ठ २०७८, शनिबार २०:५५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

८ जेष्ठ २०७८, शनिबार २०:५५
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

८ जेष्ठ २०७८, शनिबार २०:५५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

८ जेष्ठ २०७८, शनिबार २०:५५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

८ जेष्ठ २०७८, शनिबार २०:५५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

८ जेष्ठ २०७८, शनिबार २०:५५
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

८ जेष्ठ २०७८, शनिबार २०:५५
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

८ जेष्ठ २०७८, शनिबार २०:५५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

८ जेष्ठ २०७८, शनिबार २०:५५
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

८ जेष्ठ २०७८, शनिबार २०:५५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.