Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने

माेलाम खबर by माेलाम खबर
१८ जेष्ठ २०७८, मंगलवार २०:५९
in पत्रपत्रिका, विविध, समाचार
33
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भइरहेको छ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप्नेबारे छलफल भएको थियो। सो छलफलले अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको हो। निषेधाज्ञा थप्ने आदेश भोलिमात्रै जारी हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेपछि तीन जिल्लाका सिडिओबीच छलफल भएको हो।

‘भोलि १० बजेतिर आदेश जारी हुन्छ। छलफल अझै जारी छ,’ प्रजिअ पराजुलीले भने,’तीन वटै सिडिओबीच छलफल गरियो। अब यसलाई फाइनल रिपोर्ट बनाएर भोलि जारी गर्छौ।’

प्रशासनले काठमाडौं उपत्यकामा थप जेठ मसान्तसम्म निषेधाज्ञा जारी थप्ने तयारी गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार २१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारू गर्ने तयारी छ।

‘जारी निषेधाज्ञालाई अझ व्यवस्थित गरेर खाद्यान्न सामग्री सहज गर्ने भन्ने छ। विकास निर्माणको कार्यथलोमै कामदारहरूलाई राखेर गर्ने र उनीहरूले सुरक्षाका मापदण्ड पालना गर्ने भन्ने कुरा छ,’ उनले भने,’ भोलि डिटेल आउँछ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उद्योग सञ्जालन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए।

‘टुङ्गिसकेको विषय होइन। भोलि विहान सम्म परिवर्तन पनि हुन सक्छ। २१ गते देखि लागू हुनेगरी खाद्यान्न व्यवसायहरूलाई सहजीकरण गर्ने, आवश्यक जनशक्ति राखेर उद्योग सञ्चालन गर्नेबारे छलफल भएको छ। मसान्तसम्म लागू गर्नेबारे छलफल भएको छ,मोलाम खबरसग’ उनले भने।

Share13Tweet8Share3
Previous Post

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

Next Post

सरकारले थरूहट/थारूवान संघर्ष समितिसँग ६ बुँदे सहमति

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१८ जेष्ठ २०७८, मंगलवार २०:५९
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
Next Post
सरकारले थरूहट/थारूवान संघर्ष समितिसँग ६ बुँदे सहमति

सरकारले थरूहट/थारूवान संघर्ष समितिसँग ६ बुँदे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

१८ जेष्ठ २०७८, मंगलवार २०:५९

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ जेष्ठ २०७८, मंगलवार २०:५९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.