Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

सुनकोसी नदीमा दुई जना बेपत्ता ।।।

माेलाम खबर by माेलाम खबर
१८ जेष्ठ २०७८, मंगलवार २३:२८
in पत्रपत्रिका, विविध, समाचार
सुनकोसी नदीमा दुई जना बेपत्ता ।।।
93
SHARES
Share on FacebookShare on Twitter

हिजो सुनकोसी नदीमा पौडी खेल्न गएका दुई जना बेपत्ता भएको छन् ।तेमाल गाउँ पालिका वडा न २डाडगाउ का २०वर्षको सुजित तामाङ र सो पालिका दिलध्वज तामाङ सुनकोसी नदीमा पौडी खेल्ने क्रममा तेमाल गाउँ पालिका वडा न २र३को सिमाना चुखाबेसी लामाबगरबाट बगाएर बेपत्ता भएको हो।दिलध्वज तामाङ पत्रकार हुन् ।

उनी रातो धर्ती अनलाइनका प्रमुख कार्यकारी निर्देशक हुन् ।सुजित तामाङ +२को अध्यनरत बिद्यार्थी हुन।हिजो दिउँसो पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा दुई जना साथी बेपत्ता भए पछि सङ्गै पौडी खेल्न गएका साथीहरूले बेपत्ता भएक साथीका घरमा खबर गरे।गाउँले सबै मिलेर खोज्ने र नजिकै रहेको पचवरघाटमा रहेको प्रहरीलाई पनि खबर गरि गाउँले स्थानीय वासिन्दा र नेपाल प्रहरीको टोलीले खोजिकार्य सुरु गरेको हुन् ।

हिजोबाट खोजे पनि भेटाउन सकेको थिएन।आज पनि बिहान देखि खोजी गर्ने क्रममा करिब दिउसो 3बजेको समयमा सोही स्थानमा हिलोमा गडिएर बसेको अवस्थामा सुजित तामाङको लास भेटिएका छन् ।सो तामाङको लासलाइ नेपाल प्रहरी स्थानीय जना प्रतिनिधि मृताकका आफन्त रोबरमा पोस्टमटाम गर्न धुलिखेल अस्पतालमा ल्याएको छ ।पोस्टमटाम रात परेकोले भोलि मात्र गर्ने भएको छन् ।पोस्टमटाम गरेर भोलि नै गाउँमा लगेर तामाङ सस्कर अनुसार दहसास्कार गर्ने तयारी गरेको मृतकका बुवा रामजित तामाङले फोनबाट मोलाम खबरलाई जानकारी दिएको हुन् ।

अर्को बेपत्ता दिलध्वज तामाङलाई खोजी रहेको पनि पनि बताउनु भयो।टाढा सम्म बगाएर लगिएको हुन सक्ने अनुमान गरेको छन् ।

May be an image of 1 person

[बेपत्ता दिलध्वज तामाङ]

May be an image of one or more people and text

[बेपत्ता दिलध्वज तामाङ्
को अनलाईन हो]

Share37Tweet23Share9
Previous Post

चीनको अनुदान खोप नेपाल आइपुग्यो,जेठ २५ गतेबाट लगाउन थालिने, कसले पाउँछन्?

Next Post

मन्त्रिपरिषदमा व्यापक हेरफेर:

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१८ जेष्ठ २०७८, मंगलवार २३:२८
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
Next Post
‘संसद् विघटनको विरोध गर्नेहरू देशद्रोही हुन्’’=प्रधानमन्त्री

मन्त्रिपरिषदमा व्यापक हेरफेर:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

१८ जेष्ठ २०७८, मंगलवार २३:२८

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१८ जेष्ठ २०७८, मंगलवार २३:२८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.