Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

राष्ट्रिय युवा परिषद उपाध्यक्षको लागि नियुक्ति प्रति लामाले आपत्ति

माेलाम खबर by माेलाम खबर
६ असार २०७८, आईतवार १८:०५
in पत्रपत्रिका, विविध, समाचार
राष्ट्रिय युवा परिषद उपाध्यक्षको लागि नियुक्ति प्रति  लामाले आपत्ति
27
SHARES
Share on FacebookShare on Twitter

बागमती प्रदेश राष्ट्रिय युवा परिषद उपाध्यक्षको लागि नियुक्ति गरेको प्रक्रियाप्रति भिम लामाले आपत्ति जनाएका छन्।

बागमती प्रदेश सरकारद्वारा युवा परिषदको उपाध्यक्ष नियुक्ति गर्न बनेको  ऐन र कार्यविधि विपरीत एमाले युवा संघका सन्तोष चौलागाईलाई उपाध्यक्षमा नियुक्ति गरेपछि सोही पदका उम्मेद्वार लामाले आपत्ति जनाएका हुन्।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहने गरी राष्ट्रिय युवा परिषद गठन ऐन तथा विधेयक बनेको छ।

ऐनमा उल्लेख भएअनुसार परिषद्को उपाध्यक्ष बन्न योग्य उम्मेद्वारका लागि गत वर्ष ०७७ को साउनमा सूचना सार्वजनिक गरिएको थियो। सोही सूचनाको आधारमा आफू योग्य ठानेर आफ्नो अनुभावसहित  कार्ययोजना पेश गरेको उल्लेख गर्दै सिफारिस समितिको मूल्यांकनमा दोस्रो स्थानमा रहेता पनि छंैठो स्थानमा रहेको व्यक्ति नियुक्ति गरेको भन्दै आपत्ति जनाएका हुन्।

मन्त्रालयका सचिवको अध्यक्षमा अन्य दुईजना विज्ञ रहेको सदस्यीय सिफारिस समिति गठन गरिएता पनि समितिले आवेदकको मूल्यांकन गर्न १ वर्षसम्म अल्झाएर राखिएको र आवेदकमध्ये छनोटमा परेका ६ जनालाई गत जेठ २३ गते अन्तर्वार्ताका लागि हेटौंडा बोलाएका थिए । अन्तर्वार्ता लिए पनि कार्यविधिमा उल्लेख भएअनुसार ३ जनाको सिफारिस नै नगरी मुख्यमन्त्री डोरमणी पौडेलले आफू निकट तथा  गृह जिल्लाकै चौलागाईलाई नियुक्ति गरेपछि विवादमा आएको छ।

बागमती युवा परिषद् ऐनको परिच्छेद ४ अन्र्तगत (३) उपदफा (२) बमोजिम सिफारिस समितिले योग्यता पुगेका व्यक्तिमध्ये तीन जनाको नाम सिफारिस गरेर एकजना नियुक्ति गरिने भनिए पनि परिषद ऐनको मर्मविपरीत उपाध्यक्ष नियुक्ति गरेको छ।

राजनीतिक भ्रममा परेर परिषदको मूल कानुनको मर्म विपरीत काम गरेको भन्दै लामाले नियुक्ति बदरको माग गरेका छन्।

आवेदन दिएका १६ उम्मेद्वारमध्ये ६ जना अन्तर्वार्ताका लागि छनोटमा छैटो स्थानमा परेका चौलागाई कसरी सिफारिस भए भन्दै उनले प्रश्न गरेका छन्।

युवा हेर्न मन्त्रालयका मन्त्री अध्यक्ष रहने गरी गठन भएको परिषदमा ४ वर्षको कार्यकाल रहनेछ। हाल प्रदेशस्तरीय सरकारमा भने सामाजिक विकास मन्त्रालयका मन्त्री अध्यक्ष रहने छ भने कार्यकारी रुपमा उपाध्यक्षले जिम्मेवारी पाउनेछ।

Share11Tweet7Share3
Previous Post

राहत सहित द बर्गर हाउस एन्ड क्रान्ची चिकेन हेलम्बुमा

Next Post

निषेधाज्ञा एक सात लम्ब्याउदै।सवारीसाधनमा जोरविजोर लागू।

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
६ असार २०७८, आईतवार १८:०५
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

६ असार २०७८, आईतवार १८:०५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

६ असार २०७८, आईतवार १८:०५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

६ असार २०७८, आईतवार १८:०५
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

६ असार २०७८, आईतवार १८:०५
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

६ असार २०७८, आईतवार १८:०५
Next Post
उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले अत्यावश्यक बाहेकका सेवा ब’न्द गर्ने निर्णय…

निषेधाज्ञा एक सात लम्ब्याउदै।सवारीसाधनमा जोरविजोर लागू।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

६ असार २०७८, आईतवार १८:०५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

६ असार २०७८, आईतवार १८:०५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

६ असार २०७८, आईतवार १८:०५
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

६ असार २०७८, आईतवार १८:०५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

६ असार २०७८, आईतवार १८:०५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

६ असार २०७८, आईतवार १८:०५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

६ असार २०७८, आईतवार १८:०५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

६ असार २०७८, आईतवार १८:०५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

६ असार २०७८, आईतवार १८:०५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

६ असार २०७८, आईतवार १८:०५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.