Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

माेलाम खबर by माेलाम खबर
२६ असार २०७८, शनिबार २२:०९
in पत्रपत्रिका, विविध, समाचार, साहित्य
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा
177
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ,

तामाङ गित-संगीतमा नयाँ गीतहरु बर्षाको भेल झैँ उर्लिरहेको बेला फेरी नयाँ तामाङ सेलो जुहारी गीत लकडाउन पछी पहिलो म्युजिक भिडियो बनेर आएको छ |

शब्द संगीत साथै स्वर समेत रहेका विशाल पाख्रीन र सुस्मिता रुम्बाको स्वरमा सुस्मिता रुम्बाको पहिलो प्रस्तुति रहेको झर्के त थालमा सुनापति धुप बोलको गीत म्युजिक भिडियो जिग्मे मिडिया युटुब च्यानल मार्फत बजारमा हिजो मात्र सार्बजनिक भएको हो |

सुमन तामङको छायांकनमा नायक अमिर दोङको निर्देशन तथा अभिनय, युद्द ब्लोनको कोरियो ग्राफरमा नायिका सुनिता लुङबाको मुख्य भूमिका रहेको उक्त गीतमा कलाकार एबम संचारकर्मी सन्ध्या सुस्केरा ,कलाकार तिर्थ वाइबा,टिकटक भाइरल कमेडी कलाकार किरण ब्लोन,कलाकार प्रबल थीङ,सोहि गीतका गायिका सुस्मिता रुम्बा ,सिर्जना तामाङ,संगीता थिङ ,लामा लगाएत तामाङ जुहारी कलाकार संघका कलाकारहरु,शुटिङ स्पोर्टसका लाहुरेको घर धनी अमिर घिसिङ तामाङ,अनिशा घिसिङ.धनलाल तामाङ,राजेश लामा लगाएत थुप्रै कलाकारहरुको उपस्थिले भिडियोलाई आकर्षक बनाएको देखिन्छ |

तामाङ मौलिक गीत लाहुरेको घरको पुजामा निम्तो पाए पछी सोल्टिनी (सम्धिनी)हरु धेरै वर्ष पछी भेटेका लाहुरे सम्धिसंग मनको कुरा गीतबाट दोहोरी मार्फत पसकिन्छन गायिका सुस्मिता रुम्बाले भने लाहुरेले बालापनको साथीहरु शिक्षिका भएको बर्णन गर्छन विशाल पाख्रीन | लाहुर गएर कमाएको धनले बनाएको नया घरको पुजामा भेटेका लाहुरे र शिक्षिका बिचको जुहारीमा दायाबाया रहेका गानबा ,तम्बा,घरको मुलिलाई अटाउन भने छायाकार वा सम्पादन कमजोरी देखिन्छ |

पुरा भिडियो लिंकमा क्लिक गरि हेर्न हुन अनुरोध गरिन्छ |

Share71Tweet44Share18
Previous Post

तामाङ जुहारीको कार्यक्रम सम्पन्न ।।

Next Post

सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२६ असार २०७८, शनिबार २२:०९
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२६ असार २०७८, शनिबार २२:०९
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२६ असार २०७८, शनिबार २२:०९
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२६ असार २०७८, शनिबार २२:०९
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२६ असार २०७८, शनिबार २२:०९
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ असार २०७८, शनिबार २२:०९
Next Post

सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 123 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२६ असार २०७८, शनिबार २२:०९
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२६ असार २०७८, शनिबार २२:०९
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२६ असार २०७८, शनिबार २२:०९
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२६ असार २०७८, शनिबार २२:०९

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२६ असार २०७८, शनिबार २२:०९
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२६ असार २०७८, शनिबार २२:०९
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२६ असार २०७८, शनिबार २२:०९
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२६ असार २०७८, शनिबार २२:०९

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२६ असार २०७८, शनिबार २२:०९
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२६ असार २०७८, शनिबार २२:०९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.