Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

मौलिक तामाङ गीतकार रञ्जना मोक्तान र कवयित्री रचना मोक्तानलाई कालिका तामाङ नारी प्रतिभा पुरस्कारद्वारा सम्मानित

माेलाम खबर by माेलाम खबर
२२ आश्विन २०७८, शुक्रबार १४:०२
in पत्रपत्रिका, विविध, समाचार, साहित्य
मौलिक तामाङ गीतकार रञ्जना मोक्तान र कवयित्री रचना मोक्तानलाई कालिका तामाङ नारी प्रतिभा पुरस्कारद्वारा सम्मानित
77
SHARES
Share on FacebookShare on Twitter

कालिका तामाङ नारी प्रतिभा पुरस्कार गुठीद्वारा असोज २१ गते विहीबार स्वयम्भूस्थित तामाङ कुदाप दिम रेस्टुरेण्टमा ‘कालिका तामाङ नारी पुरस्कार २०७८’ वितरण गरियो /प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले  मौलिक तामाङ गीतकार रञ्जना मोक्तान र कवयित्री रचना मोक्तानलाई कालिका तामाङ नारी प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ ।May be an image of 7 people, including Sudip Moktan and text that says 'गीतकार रज्जना मोक्तान र कवयित्री रचना मोक्तान तामाड यात्री लाई कालिका तामाड नारी प्रतिभा पुरस्कार वितरण समारोह मिति: २०७८ असोज २१ गते सौजन्य तामाड कदाप धिम रेस्टुरेन्ट, ोजल्यसतसरकि कान्तिण बहिनी अफसेट प्रेस, Going आयोजक काति Com Ltd. तामाड नारी प्रतिभा पुरस्कार गुठी Aman Technoloaesv.Ltd.'

कालिका तामाङ नारी पुरस्कार २०७८’ वितरण समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै म छ वर्षको उमेरमा स्कुल टेक्दासम्म नेपाली खस भाषा बुझ्दिन थिएँ । तामाङ मात्र बुझ्थेँ ।’, उनले आफैंलाई उदाहरुणको रुपमा प्रस्तुत गर्दै भने, ‘स्कुल गएपछि नेपाली भाषा सिकेँ । स्कुलमा सँधै प्रथम भएँ । एसएलसी सकेपछि काठमाडौं अस्कल (अमृतय साइन्स क्याम्पस)मा पढ्न आएँ । त्यहाँ अंग्रेजीमा पढाइ हुन्थ्यो । अंग्रेजी सिकेँ । त्यसपछि भारतमा इन्जिनियरिङ पढ्न गएँ । हिन्दी पनि सिकेँ । त्यसैले मातृभाषा शिक्षाका लागि बाधक हुन्छ भन्ने कुरा भ्राम मात्र हो ।’ उनले अगाडि भने, ‘यति मात्र हो भाषा सिक्न स्वयंमा दृढ इच्छा हुनुपर्दछ ।’May be an image of 3 people, including रचना मोक्तान यात्री and text that says 'ม गीतक मोक्तान र कवयित्री रचना मोक्तान तात का तामाड नारी प्रतिभा प वितरण समारोह বংাবকনালी मिति: २० Gro td.'

गुठीले मौलिक तामाङ गीतकार रञ्जना मोक्तान र कवयित्री रचना मोक्तानलाई कालिका तामाङ नारी प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । कार्यक्रममा गुठीका संरक्षक के.बी. सिंह लामाले प्रतिभाद्वयलाई खादा ओढाएर, प्रमुख अतिथिले ताम्रपत्र वितरण गरेर, गुठीका कोषाध्यक्ष नितु सिंहले मायाको चिनो वितरण गरेर र कान्तिपुर मेटलका प्रतिनिधि सुमी लामाले डाइरी र नगद पुरस्कार वितरण गरेर सम्मान गरिएको थियो ।May be an image of 4 people, including रचना मोक्तान यात्री and people standing

कार्यक्रममा सम्मानित प्रतिभाद्वय रञ्जना मोक्तानको तामाङ मौलिक गीत फापारे गीतीसंग्रह ‘रिन’ र कवयित्री रचना मोक्तानको कविता संग्रह ‘थोर्बा ग्यालाम’ माथि समिक्षक कृष्णकुमार लामाले चर्चा गरेका थिए भने गुठीका अध्यक्ष एवं लेखक रविन्द्र तामाङले तामाङ नारी स्रष्टाहरुका कृति प्रकाशन इतिहास र प्रकाशित कृतिहरुका बारेमा चर्चा गरेका थिए ।May be an image of 5 people and text that says 'गीतकार रज्जना मोक्तान र कवयित्री रचना मोक्तान तामाड 'यात्री कालिका तामाड नारी प्रतिभा पुरस्कार वितरण समारोह জব सौजन 9गते २१ गते निपूरमेटलकन्स्न, निपर मेटल कन्सन आयोजक कालिका प्रेस, Going Genius Group नारी प्रति mpar आगो (मे) Aman nHIM RESTAURANT'

कार्यक्रममा पुरस्कारद्वारा पूर्वसम्मानित तामाङ नारी स्रष्टाहरु सृजना गोले, बिना थिङ र हिरामाया घिसिङले आ–आफ्ना सिर्जना वाचन गरेका थिए भने धनकुमारी घिसिङ र संगीता थिङले फापारे गीत प्रस्तुुत गरेका थिए ।May be an image of 4 people, including रचना मोक्तान यात्री and Sudip Moktan, people standing and indoor

गुठीका संरक्षक के.बी. सिंह लामाको सभापतित्व र रुवि योन्जनको सञ्चालनमा सम्पन्न कार्यक्रममा यसभन्दा पहिले प्रतिभा पुरस्कार प्राप्त तामाङ नारी स्रष्टाहरूको २ मिनेटको भिडियो क्लिप पनि प्रस्तुत गरिएको थियो ।May be an image of 5 people, including रचना मोक्तान यात्री, people sitting, people standing and text that says 'गीतकार रज्जना मोक्तान र कवयित्री रचना कालिका तामाड नारी प्रति वितरण समारोह मिति: २०७८ असोज २१ गते सौजन्य तामाड कदाप nा रेस्टुरेन्ट, कालिप आयोजक KUTAP DHIM RESTAURANT बहिनी अफसेट प्रस, GoingGenu Group'May be an image of 3 people, people sitting and people standingMay be an image of 1 person and sittingMay be an image of 8 people, including रचना मोक्तान यात्री, people standing and people sittingMay be an image of 13 people, including रचना मोक्तान यात्री, people sitting and people standingMay be an image of one or more people and people sitting

Share31Tweet19Share8
Previous Post

रामेछापमा कांग्रेसको अधिवेशनःमतदान जारी

Next Post

शुक्रबारदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२२ आश्विन २०७८, शुक्रबार १४:०२
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२२ आश्विन २०७८, शुक्रबार १४:०२
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२२ आश्विन २०७८, शुक्रबार १४:०२
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२२ आश्विन २०७८, शुक्रबार १४:०२
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२२ आश्विन २०७८, शुक्रबार १४:०२
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२२ आश्विन २०७८, शुक्रबार १४:०२
Next Post
शुक्रबारदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने

शुक्रबारदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२२ आश्विन २०७८, शुक्रबार १४:०२
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२२ आश्विन २०७८, शुक्रबार १४:०२
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२२ आश्विन २०७८, शुक्रबार १४:०२
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२२ आश्विन २०७८, शुक्रबार १४:०२

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२२ आश्विन २०७८, शुक्रबार १४:०२
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२२ आश्विन २०७८, शुक्रबार १४:०२
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२२ आश्विन २०७८, शुक्रबार १४:०२
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२२ आश्विन २०७८, शुक्रबार १४:०२

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२२ आश्विन २०७८, शुक्रबार १४:०२
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२२ आश्विन २०७८, शुक्रबार १४:०२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.