नेपाल तामाङ घेदुङको नवौ सङ्घीय महाअधिबेशन फल्गुन २९,३०चैत्र १एस आर पाटी प्यालेस काठमाडौमा सम्पन्न भयो।३दिनसम्म चलेको महाअधिबेशनले सहमतिमै कार्यसमिति चयन गर्ने प्रयास विफल हुदा निर्वाचनको बाटो खुलेको हो ।अध्यक्ष पदको लागि मोहन गोले र वरिष्ठ उपाध्यक्ष बेली माय लामा बिज मतदान भएको थियो ।मोहन गोले ४०१ मत पाउदा बेली माया लामाले १०७मत पायो। भारी मतले अध्यक्षमा मोहन गोले ले बिजय प्राप्त गरेको छ।सह अध्यक्ष कुमर घिसिङ र मित्रसेन योन्जनको उम्मेद्बारी परेकोमा कुमर घिसिङले ३२१ मत ल्याउदा मित्रसेन योन्जनले १४६ मत पायो।सह अध्यक्षमा कुमार घिसिङले बाजी मर्न सफल भयो।कुल ६८३जना प्रतिनिधि रहेकोमा १८मत बदर भएको थियो।वरिष्ठ उपाध्यक्ष, महासचिब उप महासचिब२ कोषाध्यक्ष र सह कोषाध्यक्ष निर्बिरोध निर्वचित भएको थियो।
निर्वचित कार्यसमिति यस प्रकार छन:-
अध्यक्ष : मोहन गोलेसहअध्यक्ष : कुमार घिसिङ
वरिष्ठ उपाध्यक्ष : रामकृष्ण ब्लोन
उपाध्यक्ष : सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा
महिला उपाध्यक्ष : सन्चकुमारी ब्लोन, सिता लामा
महासचिव : काजीमान थिङ
उपमहासचिव : जगतमान दोङ, हर्कमान तामाङ
सचिव : जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बाकोषाध्यक्ष : रुपबहादुर योन्जन
सहकोषाध्यक्ष : सावित्री तामाङ
सदस्य : पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा निवचित भएक छन।