Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

कविता (राष्ट्रियगण)

माेलाम खबर by माेलाम खबर
३० जेष्ठ २०७९, सोमबार १६:२९
in पत्रपत्रिका, पर्यटन, विविध, साहित्य
कविता (राष्ट्रियगण)
38
SHARES
Share on FacebookShare on Twitter

राष्टृय गाण

“तेमाल म्हाबार गङ्नोन गाङ
अबिनी खैमै डुइतेन नम”
ए राष्ट्रबादिहरु
तिमिहरुले यो गित सुनेको छौ ??
मलाइ कन्ठ छ
“सिसाम तामाङ सितोबा
बामान कुर्सिरी चितोपा”
किनकि
यी गितहरुले मेरो प्रतिनिधित्व गर्छ

मैले कयौ चोटि
माइला लामाका गितहरु कान चिमोट्दै सुनेको छु
त्यो भन्दा नि
मेरो हजुर आमाले गुनगुनाउने
“लानान्तजी सेम्लाताम नाङ्सी थान्बा
थे ज्यार्दिसे नकिता राङ लासी चाउ पाङ्बा”
कन्ठ छ
तर
कस्सम मलाइ राष्टृय गाण याद छैन

मलाइ देशको यथाह माया छ
म देशको लागि रगत बगाउन तयार छु
तर
मलाई देशले आफ्नो नागरिक नस्विकारेको कयौ रोदन छ
मलाइ पीडा छ
म देश भित्रै अनागरिक छु
नपत्याए
गाई मारेको अभियोगमा थुनिएका मेरो दाइलाइ हेर
10 बर्ष भयो दाइको छोरी बलत्कार पछि हत्या भएको
हत्यरा पत्ता लागेको छैन
कहाँ छ ग्यान भुमी,शान्ती भुमी ??
कहाँ छ ?
बहुल जाती भाषा धर्म सस्कृती विशाल ???

हिजो मात्रै
भगवान पुज्न वास्त्र सहित
मन्दिरमा छिर्नै लाग्दा छिमेकी काका मारिए
दलितले मन्दिर छिर्न खोजेको आरोपमा
गाइको छाला बाट बनेको च्याब्रुङ बजाएको आरोपमा
समातिन्छ पुर्बका राई लिम्बुहरु
गाइको कलेजो बिना स्योप्टो मन्छाउन नमिल्ने तामाङहरु
समातिन्छ गाई काटेको आरोपमा
तर
हरेक साल घोडाको जत्रो लानो हल्लाउदै
कयौ साधुहरु पशुपतीमा मन्दिर भित्रै शिवरात्री मनाउछन
बहुल जाती भाषा धर्म सस्कृती छ विशाल
यो पङ्ती मैले कहाँ महसुस गर्न पाए
र याद हुन्छ ??

जहाँ
दलित भएकै कारण मरिन्छ
गाई काटेको आरोप मै थुनिन्छ
गरिब भएकै कारण बन्चित हुन्छन सरकारी सेवाबाट
महिला भएकै कारण घरेलु हिंसामा परिन्छ
मदेशी भएकै कारण हेपिन्छ सहरमा
आफ्नो मातृभाषा बोल्नै पाउदैन सरकारी अड्डाहरुमा
उद्पिडित जाती बर्गको समानताको आवाज सुन्नै खोज्दैन
यो अबस्थामा
ए माचिक्नेहरु
म कसरी कन्ठ पारेर हिड्न सक्छु
मेरो जिबनमा नै मेल नखाने राज्यको रमिताको धुन ?

म राज्यले बनाएको लाटा हु
मलाइ राष्टृय गाण गाउन आउदैन
देशको माया छ
धुन बज्दा आशाबादी भएर शिर निउरेर देशको सम्मान गर्छु

ए माइक बोकि हिड्ने राष्ट्रबादिहरु
मलाई राष्टृय गाण कण्ठ हुने बाताबरण देउ
राष्टृयताको द्वास होइन
यो देश मेरो पुर्खाको रगतले सिजिएको छ
मलाइ माया छ
आफ्नो भन्दा धेरै

इतिहासको कुनै काल खण्डमा
मेरा पुर्खाले देशका लागि रगत बगाए
बर्तमानमा कहि कतै
देशले रगत मागे मेरो बलि चढाउ
तर
देश भित्र देशको अनुभूति गर्न देउ
यस्ता गितहरु त
लाखौ लेखी गाउदै सुनाउला
तर
ओइ मास्सालेहरु
गित संग मेरो राष्टृयता नदाज
म भावनामा होइन
दायित्वबोधको पक्षमा छु

धन्यबाद

Share15Tweet10Share4
Previous Post

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
३० जेष्ठ २०७९, सोमबार १६:२९
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० जेष्ठ २०७९, सोमबार १६:२९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० जेष्ठ २०७९, सोमबार १६:२९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

३० जेष्ठ २०७९, सोमबार १६:२९
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

३० जेष्ठ २०७९, सोमबार १६:२९
प्रेस सेन्टर नेपालीको काठमाडौ जिल्ला अध्यक्षमा बराल निर्वचित।

प्रेस सेन्टर नेपालीको काठमाडौ जिल्ला अध्यक्षमा बराल निर्वचित।

३० जेष्ठ २०७९, सोमबार १६:२९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 114 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.6k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

३० जेष्ठ २०७९, सोमबार १६:२९
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

३० जेष्ठ २०७९, सोमबार १६:२९
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

३० जेष्ठ २०७९, सोमबार १६:२९
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

३० जेष्ठ २०७९, सोमबार १६:२९

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

0
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

३० जेष्ठ २०७९, सोमबार १६:२९
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० जेष्ठ २०७९, सोमबार १६:२९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० जेष्ठ २०७९, सोमबार १६:२९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० जेष्ठ २०७९, सोमबार १६:२९

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

३० जेष्ठ २०७९, सोमबार १६:२९
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० जेष्ठ २०७९, सोमबार १६:२९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.